२६ भदौ २०८३, शुक्रबार

बैंक

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । मंगलबार सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख