२५ भदौ २०८३, बिहिबार

बैंक

निफ्राले मंसिर २३ गते बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बाेलाएकाे छ । निफ्राको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हाे। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,