काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको जानकारी दिएको हो । असार २४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश