२५ भदौ २०८३, बिहिबार

बैंक

काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजार मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहक आवश्यकतालाई मध्यनजर गर्दै बैंकले शाखा बिस्तारमा तिब्रता दिदै आइरहेको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन,