काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर असार ८ गतेदेखि लिलामीमाको उक्त शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको