कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालिन हुने कुमारी धनवृद्धि योजनाका इकाइहरु शुक्रबार बिहान बाँडफाँड गरिएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जारी गरिएको यो योजनाका इकाइहरु कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो । यस योजनामा आवेदन दिने १ लाख ३९ हजार १३९मध्ये रितपूर्वक आवेदन दिने १ लाख ३९