२५ भदौ २०८३, बिहिबार

बैंक

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र आवेदन दिने मिति ढिलो अवधिसम्म, कसरि दिने आवेदन ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैशाख २१ ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएकोमा आवेदन जेठ ४ गतेसम्म लम्ब्याएको छ । कम्पनीले तोकेको छोटो अवधि बैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म बिक्रीमा रहेको जनाएको हो । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २०