२१ कार्तिक २०८३, शनिबार

बैंक

कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य रु १००० को दरले ३० लाख कित्ता गरी ३ अर्ब