बैंक Archives - Page 345 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

एनएमबि बैंकले विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

काठमाडौं । एनएमबि बैंकले सर्लाहीको एक सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याक वितरण गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको हो । वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल