बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनि विकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ । सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ । जसमा प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल,