काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चैत्र १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको उक्त ऋणपत्रको अवधि १० वर्ष रहने छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ