२५ भदौ २०८३, बिहिबार

बैंक

नेप्सेमा सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार नेप्सेमा बैंकको १०.२५ प्रतिशत ब्याजदर रहेको ‘सिभिल बैंक डिवेञ्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो । बैंकको १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकको उक्त ऋणपत्र भोलिदेखि नेप्सेमा