२५ भदौ २०८३, बिहिबार

बैंक

पार्क सफारी रिसोर्टमा सिटिजन्स बैंक ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित