काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले निक्षृप संकलन बढाएका छन् । निरन्तर निक्षेप घटिरहेपछि फागुन महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । सोही कारण बैंकहरुमा निक्षेप बढेको देखिन्छ । यसघिको सातामा निक्षेप खासै बढेको थिएन भने यसपटक भने बैंकहरुले निक्षेप बढाएका हुन् । एक सातामा बैंकहरुको निक्षेप ११ अर्ब