बैंक Archives - Page 364 of 373 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक

नबिल बैंकको चार नयाँ शाखा उद्घाटन

काठमाडौं । नबिल बैंकले आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकैसाथ उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक