काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही संस्थापक शेयरधनीको संस्थापक शेयर बिक्रीमा राखिएको जनाकारी दिएको हो । बैंकको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापकले वैशाख ४ गतेदेखि ३५ दिनभित्र खरिदका