बैंक Archives - Page 369 of 373 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक

एनआईसी एशिया बैंक: बचत खातामा १० लाख रुपैयाँको घातक रोग बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खालेका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम