बैंक Archives - Page 43 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झाैता गरेकाे छ। माछापुच्छ्रे क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका साथै डिबेञ्चर ट्रष्टीको सेवा पनि प्रदान गर्नेछ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र