काठमाडौँ । निकै लामो चर्चा र बहसपछि हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हिमालयनको सबैभन्दा ठूलो स्वामित्व हबिबसँग थियो । उसँग १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफले पाउने लगभग सुनिश्चित भएको सम्बन्धित स्रोतले