२३ श्रावण २०८३, शनिबार

Banner First

४ दिनमा बैंकहरुको ५ अर्ब रुपैयाँ निक्षेप गायब, सीडि रेसियो ९१.१९ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुले चैत्र महिनामा ब्याज नबढाउने निर्णय गरेपछि निक्षेप पनि घटेको छ । यसअघि फागुन महिनाको ब्याजदर नै चैत्र महिनामा लागू हुने गरी यथावत राखेपछि निक्षेप संकलन घटेको हो । ४ दिनको अवधिमा बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तसम्ममा ४३ खर्ब ३३ अर्ब रुपैयाँ