२३ श्रावण २०८३, शनिबार

Banner First

बीमा कम्पनीको चुक्ता पूँजी दोब्बरले बढाउने, पुनर्बीमाको २० अर्ब, जीवनको बीमा ५ अर्ब रुपैयाँ

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनको लागि बीमा समितिले तयारी थालेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय समितिले चुक्ता पूँजी दोब्बरले बढाउने गरी तयारी थालेको हो । बीमा कमपनीको चुक्ता पूँजी बृद्धि गराउनको लागि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बोर्ड बैठक बोलाएका छन् । बोर्ड बैठकले पारित गरे