काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ आज (माघ २६ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि साढे ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ