२३ श्रावण २०८३, शनिबार

Banner First

आइएमई जनरल इन्स्योरेन्सको नाफा १९.२३ प्रतिशत घट्यो, ईपीएस २०.९७ रुपैयाँ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खसद नाफा १९.२३ प्रतिशत घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद