मानमति पन्त काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरण मन्त्रीको निशानामा परेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको केन्द्रिय कार्यालय रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरण मन्त्रीको निशानामा परेको हो । प्राधिकरणको सेवा प्रवाहमा मात्रै होइन, कर्मचारी व्यवस्थापनमै बेथितिको चरम नमुनामा पुगेपछि शहरी विकास मन्त्रालय मन्त्री रामकुमारी