२४ श्रावण २०८३, आइतबार

Banner First

पाँच महिनामै १ खर्ब बढीको निर्यात, आयातमा पनि वृद्धि

मानमति पन्त काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो पाँच महिनामै १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ बराबरको