काठमाडौं । नेपाल विश्वमा नै सबैभन्दा बढी कागजी रुपमा काम गर्ने मुलुकमा पर्ने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजी रुपमा काम गर्ने भएका कारण हरेक क्षेत्रमा ढिलाई भइरहेको बताएका हुन् शनिबार वीरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पौडेलले बन्दरगाहको सम्पूर्ण काम