२४ श्रावण २०८३, आइतबार

Banner First

दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ खल्तीमा वर्ल्डलिंकले गर्यो ४० प्रतिशत लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ । नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी