२४ श्रावण २०८३, आइतबार

Banner First

नेप्सेमा भारी गिरावट, परिसूचक २५०८ अंकमा आइपुग्यो

काठमाडौँ । नेप्सेमा भारी गिरावट आएको छ । यस दिन ३७ अङ्कले ओरालो लागेर नेप्से परिसूचक सात महिना यताकै कम विन्दुमा झरेको छ । मङ्गलवार नेप्से ३७.१८ अङ्कले ओरालो लागेर नेप्से परिसूचक  २५०८ अं कमा आइपुगेर बजार बन्द भएको छ । यस दिन प्राय सबै समूह घटेर राताम्मे भएको छ ।