२४ श्रावण २०८३, आइतबार

Banner First

मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने