२४ श्रावण २०८३, आइतबार

Banner First

नाडा अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा, को-को छन् टिममा ?

काठमाडौं । ब्यापारी करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका हुन् । चौधरीको प्यानलमा अटोमाबाईल क्षेत्रमा लामो अनुभव बोकेका