काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा जनसंख्याको १२४ प्रतिशत निक्षेप खाता संख्या पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या ३ करोड ७७ लाख ७१ हजार रहेका छन् । यो हिसाबले नेपालको जनसंख्याको १२४ प्रतिशतले निक्षेप खाता