काठमाडौं । सरकारमा सहभागि गठबन्धन दलबीच भागबण्डा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने प्रकृया अघि बढेको छ । खुला प्रतिस्पर्धाबाटै नियुक्ति अघि बढाएको देखिए पनि यी दुई संवेदनशील संस्थाको नेतृत्व दलीय बाँडफाँटमा परिसकेको स्रोतको भर्ना छ । यी