काठमाडौं । बैंक पछि अव जलविद्युत् कम्पनी पनि मर्जरमा जान थालेका छन् । रैराङ हाइड्रोपावर डेभेलपमेण्ट कम्पनी र रिडी हाइड्रोपावर डेभेलपमेण्ट कम्पनी एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आजै सोमवारदेखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ । दुवै कम्पनीबीच कात्तिक १७ गते मर्जर