२५ श्रावण २०८३, सोमबार

Banner First

२० वटा म्युचुअल फण्डको लाभांशः ३ वटा फण्डको ५० प्रतिशत, अन्य कुनको कति ?

सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईबिएल प्रगति र सहभागिता फण्डको लाभांश सबैभन्दा धेरै   काठमाडौं । म्युचुअल फण्डहरु धमाधम लाभांश घोषणा गरिरहेका छन् । सस्तो मूल्यमा लगानीकर्तालाई म्युचअल फण्ड बिक्री गरेका कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । गत आर्थिक बर्ष बजार उल्लेख्य रुपमा बृद्धि भएपछि म्युचुअल फण्डको नाफा बढेको हो