काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारमा लाग्दै आएको शुल्कमा समानता ल्याएको छ । अव बैङ्कहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो नियममा केही परिवर्तन गरेको छ । राष्ट्र बैंककले एक निर्देशन जारी गर्दै मोबाइलबाट हुने कारोबारमा लाग्ने शुल्क घटाएको छ । राष्ट्र