२५ श्रावण २०८३, सोमबार

Banner First

गत आर्थिक बर्षको असार मसान्तसम्म सिभिल बैंकको प्रगति कस्तो रह्यो ?

काठमाडौं । सिभिल बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपैयाँ धेरे खुद