२५ श्रावण २०८३, सोमबार

Banner First

कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने जनाएको छ । राष्ट्र बैंकले बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको जनाएको छ । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् । गभर्नर