काठमाडौं । विभिन्न ५ लघुवित्त कम्पनीले ५० करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्ष २०७७–७८ को वित्तीय विवरण सार्वजनिक गरेका विभिन्न लघुवित्त संस्थाहरुमध्ये ५ वटा संस्थाले ५० करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेका हुन् । गत आवको असार मसान्तसम्म निर्धन उत्थान लघुवित्त, डिप्रोक्स