काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा २३५ प्रतिशत बढेर ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज