२६ श्रावण २०८३, मंगलबार

Banner First

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १५ प्रतिशत आईपीओ निष्काशन गर्ने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको जनाएको छ । कम्पनीले चालु