काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध २९ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघहरुले संयुक्त विरोध गरेका छन् । कोषमा आबद्ध हुँदा आफूहरुले ‘तीन दशकदेखि सामुहिक सौदाबाजी गरेर प्राप्त गरेको सेवासुविधाबाट नै विमुख हुनुपर्ने’ भन्दै उनीहरुले विरोध जनाएका हुन् । गत मंगलबार नै यी संगठनहरुले सामुहिक विज्ञप्ती जारी गर्दै १५