काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन थालेपछि बैंकहरु अब ब्याजदर बढाउने होडमा पुनः उत्रन थालेका छन् । मुलुकको अर्थतन्त्र कोरोना महामारीको चक्रब्यूहबाट निस्कन नपाउँदै ब्याजदर बढ्न थालेको हो । पछिल्लो पटक एनएमबी बैंकले वार्षिक ८.३० प्रतिशत ब्याज दिनेगरी मुद्दति निक्षेपको घोषणा गरेको छ । यसअघि ५ वर्षे