२६ श्रावण २०८३, मंगलबार

Banner First

यस्तो आयो ‘स्मार्ट लकडाउन’को स्वरुप, बार अनुसारको बजार

काठमाडौं । सरकारले उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने प्रस्तावमाथि छलफल थालेको भन्दै केही दिनयता यस्तो लकडाउनको स्वरुपबारे चर्चा चुलिएको थियो । आज बसेको काठमाडौं उपत्यकाका ती वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसबारे स्पस्ट पारेको छ । उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निणर्य गरेको छ । थपिएको