२६ श्रावण २०८३, मंगलबार

Banner First

निषेधाज्ञामा टेण्डर नखाेल्न निर्माण व्यवसायिकाे माग

काठमाडाैं । नेपाल निर्माण व्यवसायि महाहसंघले निषेधाज्ञाकाे समयमा बाेलपत्र (टेण्डर) नगर्न सरकारसँग माग गरेकाे छ । मुलुक कोभिड–१९ को मारमा परेर दिनहुँ मानवीय क्षति बढ्दै गइरहेको भन्दै महासंघले यस्ताे माग अघि सारेकाे हाे । निषेधाज्ञाका कारण साइट भिजिट गर्न सक्ने अवस्था नभएको, प्रि-बीड मिटिङ हुन नसकेको, बैंकहरुले अति आवश्यक सेवामात्र