२६ श्रावण २०८३, मंगलबार

Banner First

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि केन्द्रिय बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेस गर्न सरोकारवाला पक्षहरुलाई आग्रह गरेको छ । विगतमा राष्ट्र बैंकले सार्वजनिक कार्यक्रम गरेरै यस्ता सुझाव माग गर्ने गरेको थियो । खासगरी बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका छाता संस्थासँग राष्ट्र बैंकले सुझाव माग्ने गरेको छ । अन्तरराष्ट्रिय