काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा ६ वटाभन्दा बढी शाखा खोल्न नपाइने व्यवस्था गरेको छ । सोमबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । कोभीड १९ को संक्रमण जोखिम घटाउन यस्तो निर्देशन दिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । नयाँ निर्देशन बमोजिम बाणिज्य बैंकले काठमाडौं