काठमाडौं । बुधबार थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्ल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फकेका छन । भने