काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहीबारदेखि दोस्रो पटक थप भएको निषेधाज्ञाका लागु भएको छ । जसअनुसार उपत्यकामा आजैबाट अत्यावश्यकबाहेक कार्यालय बन्द हुने छन । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक सूचना जारी गदै