काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४३ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको थियो । यो नाफा गत वर्षको सोहि अवधिको