२७ श्रावण २०८३, बुधबार

Banner First

शनिबार थप ८२८७ जनामा कोरोना, ३३७० निको भए

कठमाडौं । शनिबार थप ८ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।१७ हजार ३१५ नमुनाको पीसीआर टेष्ट गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि